काठमाण्डु – नेपाली कांग्रेसले मोहनप्रसाद पाण्डेलाई प्रतिनिधि सभा सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचित सांसद सूर्यबहादुर के.सी. को निधन भएर रिक्त रहेको उक्त स्थानमा पाण्डेलाई मननोनयन गर्ने निर्णय गरेको हो । बैठकले सोही अनुसार आवश्यक कार्यान्वयनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्नेछ । त्यस्तै बैठकले…