नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ । शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको हो । बहुमत सचिवालय सदस्यहरुको निरन्तरको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओली बैठक बोलाउन तयार भएका थिए । आजको बैठकमा सरकारका कामकारबाही, मन्त्रिमण्डल पुर्नगठन, राजदूतको नियुक्तीको सिफारिस , पार्टीको विवाद समाधान र स्थायी कमिटी…