चीनले नेपाली भूमि नमिचेको प्रमाणित गरे सजाय भोग्न तयार छुः कांग्रेस नेता शाही

काठमाण्डु – नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले चीन सरकारको मुखपत्र ग्लोबल टाइम्स पत्रिकाले सार्वजनिक गरेको ‘कांग्रेससहितका शक्तिले नेपाल र चीन सीमा विवादको आधारहीन हल्ला फैलाए’ शीर्षकको समाचारप्रति आपत्ति जनाएका छन् । एक विज्ञप्ति जारी गर्दै नेता शाहीलाई चीन सरकारले लगाएका उक्त आरोप मिथ्या भएको भन्दै एक इन्च पनि नेपाली भूमी नमिचेको प्रमाण पेश गर्न चुनौती…