काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष बन्ने भएका छन् । सोमबार र मंगलबार बस्ने केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा डा. भट्टराई अध्यक्ष बनाउने भएको हो । पार्टी एकीकरणको समयमा डा. भट्टराईलाई नै अध्यक्ष बनाउने भद्र सहमति भएको स्रोतले जानकारी दियो । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर जनता…