काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीका माग व्यवहारिक रुपमा पूरा गर्नुपर्ने बताएका छन् । डा. केसीले आइतबार बिहान १९ औं अनसन तोडेपछि प्रवक्ता श्रेष्ठले फेरी अनसन बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् । ‘यो सकारात्मक एवं खुशीको कुरा हो । अब फेरी यस्तै अनसन बस्ने वा…