राप्रपा अध्यक्ष राणाद्वारा डा.केसीसंग छलफल गरी वार्ता टुङ्ग्याउन सरकारलाई आग्रह

काठमाण्डु - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न, सार्थक छलफल गरी वार्ता टुङ्ग्याउन सरकारलाई आह्वान गरेका छन् । ‘डा. गोविन्द केसीको स्वास्थ्य स्थिति निकै चिन्ताजनक छ,’ भन्दै अध्यक्ष राणाले सरकारले नागरिकको जीवनमाथि खेलबाड नगरी गंभीर बन्नु पर्ने बताए । शनिबार ट्वीट गर्दै उनले भने, ‘अवस्थाको…