डा. केसी निस्वार्थी सत्याग्रही हुनुहुन्छ, उहाँको रक्षामा सरकारले ध्यान दिनु पर्दछः प्रवक्ता श्रेष्ठ

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले डा. केसी निस्वार्थ सत्याग्रही भएको बताएका छन् । ‘डा.केसीसँग कैयौँ बिषयमा असहमति हुन सक्ला र छन् पनि ।सबै मिलेर कोरोनाको बिरुध्द जुझ्नु पर्ने बेलामा यसपटक अनशनको समयका बारेमा सोच्नु…