काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ ले विश्वको सार्वजनिक स्वास्थ्य प्रणाली र अर्थतन्त्र दवावमा परेको बताएका छन् । उनले कोरोना भाइरसका कारण जनजीवन र जनजीविकालाई नराम्ररी प्रभावित पारेको बताएका हुन् । संयुक्त राष्ट्र सङ्घको ७५ औं महासभाका अवसरमा न्युयोर्कमा आज भएको कोभिड–१९ तथा यसपछिको समयमादिगो विकासको २०३० एजेन्डाका लागि वित्तीय स्रोत जुटाउनेसम्बन्धी उच्चस्तरीय बैठकलाई…