काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीबीचको वार्ता सकिएको छ । करिब ३ घण्टा चलेको वार्ता मधेशवादी दलहरुका मुद्दामा केन्द्रित भएको स्रोतले जानकारी दियो । जसपाका नेताहरुले आफ्ना माग पूरा गरे सत्ता सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको स्रोतले जानकारी दियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले वार्ता सकारात्मक रहेको जानकारी दिए ।…