काठमाण्डु – प्रमुख प्रतिपक्षी दल कांग्रेस सभामुख शेरबहादुर देउवा नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा फर्किँदा समेत सत्ता समिकरणबारे मौन छन् । पछिल्लो समय नेपाली राजनीतिमा उथलपुथल हुँदा पनि निर्णायक शक्ति केन्द्र देउवा निवास शान्तजस्तै छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पानी बाराबारको अवस्था रहेपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पर्ख र…