संसद बैठक चैत ३ गतेसम्मका लागि स्थगित

काठमाण्डु – संसद बैठक चैत ३ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले बैठक चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्ने जानकारी दिए ।