काठमाण्डु – सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कार्यकर्ताबीच झडप भएको छ । कैलालीको धनगढीस्थित एमालेको पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए । उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज रावल रहेको भन्दै भट्टको नेम प्लेट…