एमालेमा गएका बादलसहितका नेताहरुबारे माओवादी केन्द्रले गर्‍यो यस्तो निर्णय

काठमाण्डु – माओवादी केन्द्रले एमालेमा गएका आफ्ना सांसदहरुको धारणा माग गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारमा गएका आफ्ना नेताहरु रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरीलगायतका नेताहरुको धारणा कुर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘उहाँहरुले आफ्नो दृष्टिकोण र भूमिकाकाबारेमा नयाँ परिस्थितिमा के गर्ने भन्ने आफ्नो…