काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीले स्थायी कमिटी गठन गरेका छन् । शुक्रबार बालुवाटारमा बसेको दसौं महाधिवेशन आयोजक कमिटी बैठकबाट प्रधानमन्त्री अोलीले स्थायी कमिटी गठन गरेका हुन् । माओवादी केन्द्रबाट आएका नेताहरूलाई समेटेर स्थायी कमिटी गठन गरिएको छ । स्थायी कमिटीमा झलनाथ खनाल–माधवकुमार नेपाल पक्षलाई सहभागी गराइएको छैन् । स्थायी कमिटी…