एमालेद्वारा नेताहरुको कार्यविभाजन, कसलाई के जिम्मेवारी ? (सूचीसहित)

काठमाण्डु – नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ । शुक्रबार बालुवाटारमा बसेको एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले २६५ जना नेताहरुको कार्यभिजान गरेको हो । जसमा अध्यक्ष केपी शर्मा ओलीलाई स्कुल विभागको जिम्मेवारी दिइएको छ भने महासचिव इश्वर पोखरेललाई कार्यालय प्रमुख र उपत्यका विशेष कमिटीको इञ्चार्जको जिम्मेवारी दिइएको छ । नयाँ कार्यविभाजनमा माधव नेपाल…