काठमाण्डु – जनता समाजवादी पार्टीले माओवादी केन्द्रसँग मिलेर सरकार निर्माण गर्नुपर्ने प्रस्ताव नेपाली कांग्रेससँग राखेको छ । शुक्रबार सभापति शेरबहादुर देउवा निवासमा कांग्रेस नेताहरुसँगको छलफलमा जसपाका नेताहरुले माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार निर्माण गर्नुपर्ने बताएका हुन् । ‘संसद पुर्नस्थापनापछि देशको राष्ट्रिय राजनीतिमा हिँड्ने बाटोको सन्र्दभमा कांग्रेसले अग्रसरता लिनुपर्छ, जसपाका नेताहरुले भने, ‘कांग्रेस, माओवादी र जसपा…