यी हुन माअ‍ाेवादी केन्द्रले कारबाही गर्ने २३ नेताहरु (नामसहित)

काठमाण्डु – नेकपा माओवादी केन्द्रले एमालेमा लागेका २३ जना नेताहरूलाई पार्टीमा फर्किन निर्देशन दिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान बसेको माओवादीको स्थायी कमिटी बैठकले आफ्नो पार्टी छोडेर एमालेमा लागेका २३ नेताहरुलाई पार्टीमा फर्किन निर्देश नदिएको हो । साथै बैठकले २४ घण्टाभित्र पार्टीमा नफर्किए सांसद पदसमेत नरहने गरि कारबाही गर्ने निर्णय गरेको पार्टी प्रवक्ता…