सभापति देउवाले गरे प्रचार विभागमा ४८ जना मनोनयन (नामसहित)

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, संचार तथा प्रचार विभागमा ४८ जना मनोनयन गरेका छन् । बुधबार सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम मनोनयन गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सूचना, संचार तथा प्रचार विभागको प्रमुख पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा रहेका छन् । त्यस्तै…