काठमाण्डु – जनता समाजवादी पार्टी संसदीय दल लुम्बिनी प्रदेशले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । बुधबार जसपा संसदीय दलका नेता सन्तोष पाण्डेले एक विज्ञप्ति जारी गर्दै फरक प्रसंगमा लिइएको हस्ताक्षरलाई अविश्वासको प्रस्ताव दर्ता गर्दा दुरुपयोग गरिएको बताएका छन् । ‘अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै संसदीय दलको…