ओली र प्रचण्डको नेकपा खारेज, ऋषिको पक्षमा फैसला

काठमाण्डु – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएको छ । सर्वोच्च अदालतको न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता नाम कट्टेललाई दिएको हो । झण्डै २ वर्षदेखि विचाराधीन नेपाल कम्युनिष्ट पार्टीको नामको मुद्दामा आज सर्वोच्च अदालतले आज निर्णय सुनाएको हो । यसअघि गएको २०…