काठमाण्डु – नेकपा एमालेले पार्टी हितविपरित कार्य गरेको भन्दै ३२ जना नेताहरुलाई कारवाही गर्ने तयारी गरेको छ । एमालेले संघीय संसदका २७ जना र कर्णाली प्रदेशका पाँच जनासहित ३२ जना सांसदहरुलाई सांसद पदबाट हटाउने तयारी थालेको हो । श्रोतका अनुसार माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको र अन्य सांसदलाई तीन…