माओवादी केन्द्रका सांसद झपट बोहरा पदमुक्त

काठमाण्डु – सुदूरपश्चिम प्रदेश सभा झपटबहादुर बोहरा पदमुक्त भएका छन् । माओवादी केन्द्रले कारबाही गरेको पत्र प्रदेशसभामा पेश गरेको थियो । सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले दल त्याग गरेको पत्र पढेर सुनाएका हुन् । बोहराले माओवादी केन्द्र दल त्याग गरेकाले नेपाल संविधानको धारा १८० तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ र प्रदेश…