यस्तो छ प्रधानमन्त्री ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । सोमबार बालुवाटारमा बसेको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकमा अध्यक्ष ओलीको प्रतिवेदनमा सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भए पनि यसले मुलुकको विद्यमान समस्याहरुको समाधान गर्ने सम्भावना कम रहेकाले राजनीतिक स्थायित्वका लागि छिटो निर्वाचनमा जानुपर्ने विकल्प उपयुक्त हुने…