को हुन् विप्लवले भनेका समाजका चार प्रकारका मानिस ?

काठमाण्डु – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजमा चार प्रकारका मानिसहरु रहेको बताएका छन् । शुक्रबार राष्ट्रियसभामा आयोजित हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले समाजमा शोषक, उत्पीडक, अन्यायविरुद्ध अलिअलि बोले पनि उठ्नै नसक्ने र अर्को देशमाथि अन्याय पर्दा विद्रोह गर्ने स्वभावका मानिसहरु रहेको बताए । ‘एक शोषक र उत्पिडक, दोस्रो उत्पिडित छन् बोल्न सक्दैननन् तेस्रा…