काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । सरकार र विप्लवबीच भएको तीन बुँदे सहमति कार्यान्वयनको प्रगति, बन्दी रिहाई, मुद्दा खारेजी लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । विप्लवले वार्तामा भएका सहमति कार्यान्वयनमा भएको ढिलाई बारे चासो राखेका…