प्रचण्ड–नेपाल समूहमा लागेपछि नगरपालिकाका तीन कर्मचारी बर्खास्त

काठमाण्डु – फरक राजनीतिक आस्था राखेकै कारण कर्मचारी बर्खास्त गरेपछि कर्मचारी संगठनले आपत्ति जनाएको छ । भेरी नगरपालिकाले नेकपा प्रचण्ड–नेपाल समूहमा लागेको भन्दै तीन कर्मचारी बर्खास्त गरेपछि जिल्लास्ति निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी यूनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी आपत्ति जनाएको हो । संगठनले प्रतिशोध…