काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुरम भट्टराईले सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको वार्ता सकारात्मक रहेको बताएका छन् । बुधबार सरकार र विप्लव नेतृत्वको नेकपाबीच दोस्रो चरणको वार्ता सम्पन्न भएपछि अध्यक्ष भट्टरार्यले ट्वीट गर्दै दुवै पक्षले दीर्घकालीन शान्ति र संरचनात्मक परिवर्तनका निम्ति प्रयोग गर्नु उत्तम हुने बताए । ‘बिप्लव समूहसंग वार्ताको प्रयत्न…