काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले नेता माधव नेपालभित्र स्वार्थ लुकेको बताएका छन् । आइतबार महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल समूहले देशविरुद्ध ठूलो अनिष्टको काम गरेको बताएका हुन् । पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशनमा परेका नेता नेपालको जन्दिगी देखेर दया लाग्ने गरेको उनले बताए । ‘तिनिहरुको जिन्दगी खेर गएको देखेर…