काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आज संसदमा विश्वासको मत लिँदैछन् । दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् । नेकपा एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले आफ्ना १९ जना सांसद मुख्यमन्त्रीको विपक्षमा रहेको काठमाण्डुपाटीलाई बताए । ‘हामी १९ जना सांसद एक कित्तामा छौं । उहाँको तयारी आफ्नो…