गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का २८ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । उनीहरुले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई नयाँ मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका छन् । यसैबीच आफूविरूद्ध अविश्वास प्रस्ताव आउने…