काठमाण्डुवासीलाई जोगाउन खोज्दा आफैं संक्रमित भएँः मेयर शाक्य

काठमाण्डु – काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोना भाइरसको संक्रमणलाई जितेर फर्किने बताएका छन् । उनले आफूलाई सोमबार संक्रमण पुष्टि भएको जानकारी दिए । मेयर शाक्यले काठमाण्डु उपत्यकावासीलाई कोरोनाको कहरबाट जोगाउने प्रयास गर्दा आफैं संक्रमित हुन पुगेको बताएका छन् । ‘मलाई अहिले कुनै पनि लक्षण देखिएको छैन् । अहिले म र मेरो परिवार होम आइसोलेसनमा…