पाटन अस्पतालमा कांग्रेस जिल्ला उपसभापति गिरीको कोरोना संक्रमणबाट निधन

काठमाण्डु – नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नवलपरासी सुस्ता पश्चिम घर भएका गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान मृत्यु भएको हो । गिरी कोरोना संक्रमण देखिएपछि साउन ३० गते पाटन अस्पतालमा भर्ना भएका थिए । गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको…