सेनाको हेलिकोप्टरबाट राहत लिएर सिन्धुपाल्चोक उडे गृहमन्त्री

काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादल पहिरो पीडितका लागि राहत लिएर सिन्धुपाल्चोक प्रथान गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमा गृहमन्त्री बादल पहिरो स्थलतर्फ गएका हुन् । शुक्रवार बिहान गएको पहिरोमा तीन दर्जन मानिस बेपत्ता भएका छन् भने कयौं घरहरु पहिरोले बगाएको छ । पीडित परिवारका लागि राहत लिएर गृहमन्त्री थापा र गृहसचिव महेश्वर न्यौपाने सिन्धुपाल्चोकतर्फ…