सरकारलाई नगरपालिका फोरमको सुझावः तीन हप्ता गाडी बन्द गरौं, भेला र जुलुस रोकौं !

काठमाण्डु – कोरोना भाइरसको संक्रमण बढेको भन्दै उपत्यका नगरपालिका फोरमले काठमाण्डु उपत्यका प्रवेशमा कडाई गर्न सुझाव दिएको छ । आइतबार रक्षा मन्त्रालयमा भएको छलफलमा कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेट गरेर उपत्यकाका मेयरहरुले उपत्यका प्रवेशमा थप कडाई गर्न आग्रह गरेका हुन् । संयोजक पोखरेलसँग पछिल्लो समय उपत्यकामा…