नेपाल भ्रमणको निम्तो दिँदै श्रीलंकाका समकक्षीलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका समकक्षी महिन्दा राजापाक्षेलाई बधाई दिएका छन् । बुधबार भएको श्रीलंकाको संसदीय निर्वाचनमा झन्डै दुई तिहाइ मत पाएकोमा प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो राजापाक्षेलाई फोन गरी बधाई दिएका हुन् । ‘प्रधानमन्त्री ओलीले आफ्नो, नेपाल सरकार, नेपाली जनता र नेकपाको तर्फबाट भारी बहुमतसहितको जितका लागि बधाई दिनुभयो,’ परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी…