काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले विज्ञहरुका सुझावलाई मन्त्रिपरिषद्मा छलफल गर्ने बताएका छन् । मंगलबार कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा बालुवाटारमा विज्ञहरुको सुझावलाई ग्रहण गर्दै प्रधानमन्त्री अोलीले लकडाउन लगाउन विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल गर्ने बताएका हुन् । ‘विज्ञको रायलाई सीसीएमसी तथा क्याबिनेटमा छलफल गरेर कार्यान्वयन गर्ने प्रधानमन्त्रीले बताउनुभयो’, जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले भने, ‘२…