मानवीय त्रुटि चेपाङका घर जलेः मन्त्री बस्नेत

काठमाण्डु – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मानवीय त्रुटिका कारण चितवन कुसुम खोलाका चेपाङको घरमा आगलागी भएको बताएका छन् । बुधबार संघीय संसद्को प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले मानवीय त्रुटिले घर जलेको बताए । मन्त्री बस्‍नेतले वन मन्त्रालयले यस घटना छानबिन गर्न गठन गरेको समितिको प्रतिवेदन आइनसकेको पनि…