नेता कामरेडहरु ! पद र कुर्सीको होइन, देश र जनताको चिन्ता गर्नुस्ः शान्ता चौधरी

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलकी सचेतक तथा सांसद शान्ता चौधरीले नेतृत्वमा रहेका नेताहरुलाई देश र जनताको बारेमा चिन्ता गर्न आग्रह गरेकी छन् । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटि बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरुलाई जानकारी नै नगराई स्थगित गरेको भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले…