काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले घर जलाइएका भूमीहिन चेपाङलाई तत्काल घर बनाइदिन सरकारसँग आग्रह गरेका छन् । नेता शर्माले सोमबार सामाजिक सञ्जालमार्फत एक ट्वीट गर्दै चितवनमा घर जलाइएका भूमीहिन चेपाङ समुदायका परिवारलाई १० दिनमै घर बनाइदिन सरकारसँग आग्रह गरेका हुन् । नेता शर्माले चितवन माडी–९ कुसुमखोलामा आगो र हात्ती…