प्रधानन्यायाधीशमाथि महाअभियोग लगाऊः अनेरास्ववियू

काठमाण्डु – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाअभियोग लगाउन माग गरेका छन् । अनेरास्ववियूका सह–संयोजक रन्जित तामाङले श्रीमती हत्या आरोपमा जेलमा रहेका सशस्त्र प्रहरीका पूर्वडिआईजी रञ्जन कोइरालालाई कैद मिनाहा गर्ने प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र न्यायाधीश तेजबहादुर केसीलाई महाअभियोग लगाउन माग गरेका हुन् । त्यस्तै उनले विद्यार्थी…