काठमाण्डु –सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा यतिबेलाको नेकपाको बटमलाईन भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो वटमलाईन हो । यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा,लोकतन्त्रको रक्षा एवं बिस्तार,समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण हो ।’ त्यस्तै प्रवक्ता श्रेष्ठले पार्टीको…