काठमाण्डु – नेपाली काँग्रेस केन्द्रीय उपसभापति विमलेन्द्र निधिले काँग्रेस प्रशिक्षण प्रतिष्ठानका तीन सदस्यलाई निर्देशकमा नियुक्त गरेका छन् । काँग्रेसको विधानबमोजिम नीति निर्देशकमा डा. जगदीशचन्द्र पोख्रेल (तनहुँ), अनुसन्धान निर्देशकमा डा. सूर्य ढुङ्गेल (महोत्तरी) र प्रशिक्षण निर्देशकमा खिलानाथ दाहाल (ओखलढुङ्गा) लाई आज नियुक्त गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए । यसअघि युवा प्रशिक्षण कार्यक्रम संयोजकमा…