केपी ओलीलाई ‘बा’ भनिदियो भने दंग पर्नुहुन्छः माधव नेपाल

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको मूख्य जड प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएका छन् । एक अनलाइनलाई अन्तर्वार्ता दिँर्द नेता नेपालले अध्यक्षसमेत रहेका प्रधानमन्त्री अ‍ोलीमा अहंकारका कारण पार्टीभित्र विवाद सिर्जना भएको बताएका हुन् । ‘उहाँमा अहंकार छ । मपाईँवाद छ । म नै सर्वेसर्वा हुँ भन्ने उहाँको…