नेपालको नाम परिवर्तन नगर्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

काठमाण्डु – संसदको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नहटाउन सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ हटाएर नेपाल मात्रै लेख्ने सरकारको निर्णयलाई कार्यान्वयन नगर्न निर्देशन दिएको हो । समिति सभापति शशी श्रेष्ठले नाम परिवर्तन गर्न आवश्यक भए संसदमा ल्याउन निर्देशन दिएको छ । नेपाल कम्युनिष्ट…