७ कम्युनिस्ट घटकले भन्यो-नेपालमा भारतीय पक्षको हस्तक्षेप र अतिक्रमण जारी

काठमाण्डु - विभिन्न ७ कम्युनिस्ट पार्टीहरूले चीन र भारत सरकारबिच लिपुलेक मार्ग भएर व्यापार सञ्चालन गर्ने भएको सम्झौताको विरोध गरेका छन् । उनीहरूले ऐतिहासिक तथ्य, अन्तर्राष्ट्रिय नक्साका आधारमा कालापानी र लिपुलेक नेपालको अभिन्न अंग भएको भन्दै भारतीय हस्तक्षेपको विरोध गरेका हुन् । ‘ऐतिहासिक तथ्य अन्तर्राष्ट्रिय नक्साका आधारमा यो खुल्ला र स्पष्ट छ कि कालापानी र…