काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुढीगण्डकी आयोजनामा भएको भ्रष्टाचारको प्रमाण दिन तयार रहेको बताएका छन् । शुक्रबार प्रधानमन्त्री अोलीले बाबुरामले गैह्रजिम्मेवार तरिकाले बोल्दै हिँडेको र गैह्रजिम्मेवारी अभिव्यक्ति निराधार रहेको जवाफ दिएका थिए । प्रधानमन्त्री अोलीले सरकारले भ्रष्टाचारबिरुद्ध शून्य सहनशिलताको नीति लिएको बताएका थिए । डा. भट्टराईले बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षाप्रेस,…