काठमाण्डु - त्रिचन्द्र क्याम्पस काठमाडौंमा आजका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन फेरि स्थगित भएको छ । यसअघि चैत ५ गते तोकिएको निर्वाचन क्याम्पसको मूलगेटमा नै तालाबन्दी भएपछि स्थगित भएको थियो । त्यसपछि बुधबारका लागि निर्वाचन तय भएको थियो । तर निर्वाचनका लागि सहज वातावरण नभएको भन्दै स्थगित गरिएको निर्वाचन अधिकृत अंगदमणि गौतमले…