कांग्रेसको निष्कर्षः हुम्लामा चीनले नेपाली भूमि मिचेकै हो

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा चीनले सीमा अतिक्रमण गरेको निष्कर्ष निकालेको छ । कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीसहितको स्थलगत अनुगमन टोलीले हुम्लाको १२ नम्बर सीमा स्तम्भ वरिपरी रहेको लोलुङजोङ्ग भन्ने स्थनमा चीनले निर्माण गरेका संरचना नेपाली भूमिमा पर्ने बताएको छ । त्यस्तै हिल्साको किट भन्ने स्थानमा समेत चीनले नेपाली भूमी अतिक्रमण गरेको…