काठमाडौं – जाजरकोट घटनालाई लिएर प्रमुख प्रतिपाक्षी दलका सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेस र संघीय समाजवादी दलका सांसदले जाजरकोट घटनालाई लिएर संसद अवरुद्ध गरेको हो । बैठकमा पूर्वगृहमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राख्दै गर्दा सांसदहरुले अवरुद्ध गरेका हुन् । उनले आफू पश्चिम रुकुमको जनप्रतिनिधि भएको हैसियतले बोल्न नदिएको भन्दै…