असम्भव कुरा बोल्दिन, जे बोल्छु त्यो पूरा गर्छुः मन्त्री पुन

काठमाण्डु – ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले विदेशी लगानीकर्तासँग मिलेर जलविद्युतमा लगानीगर्न स्वदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा मन्त्रीपुनले विदेशी लगानीकर्तासँग मिलेर ऊर्जा उत्पादनमा लाग्ने स्वदेशी लगानीकर्तालाई नीतिगत रुपमै सरकारले स्वागत, प्रोत्साहनर संरक्षण गर्ने उल्लेख गरे । विदेशी लगानीकर्तासँग…